गृह · शब्दकोश

वृत्त

[वि.]

१. अक्षरहरूको सङ्ख्याका आधारमा बनेको छन्द; वार्णिक र मात्रिक छन्द।

२. केन्द्रबाट बराबर दुरीमा हुने गरी चारैतिर रेखाले घेरिएको क्षेत्र; गोल परिधि भएको क्षेत्र।

३. गोलाकार क्षेत्रको परिधि; बाटुलो घेरो; मण्डल।

४. वृत्तान्त।

५. परिधि भएको; गोलो; बाटुलो।

६. भएको, घटेको वा अस्तित्वमा आएको; घटित।

७. वंशवृत्त; वंशभित्रको।

⟵ फेरि सूचीमा जानुहोस्