गृह · शब्दकोश

ग्रह

[ना.]

१. नौ ग्रहका आधारमा नौ सङ्ख्यासूचक शब्द।

२. नौ बराबरको नाप।

३. लिने वा समात्ने काम; ग्रहण।

४. सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्य परिवारका आकाश पिण्ड (सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु)।

५. सूर्यको परिक्रमा गर्ने तारा।

⟵ फेरि सूचीमा जानुहोस्