गृह · शब्दकोश

परिवेश

[ना.]

१. चारैतिरबाट भएको घेराइ; परिवेष्टन।

२. परिधि; सीमा।

३. वातावरण।

४. सूर्य वा चन्द्रमाका चारैतिर देखिने एक प्रकारको मण्डल; सभा।

⟵ फेरि सूचीमा जानुहोस्