गृह · शब्दकोश

किलो

[ना.]

१. एक हजार ग्राम बराबरको नापो; किलोग्राम।

२. किलोमिटरको सङ्क्षिप्त रूप।

३. हजार सङ्ख्याको समष्टि रूप।

[ना.]

१. काठका टुक्रालाई हतौडीले हानेर जोड्न वा भित्ता आदिमा कुनै वस्तु झुन्ड्याउन हुने, एक छेउ मोडिएको र अर्को छेउ तिखारिएको, फलाम, काठ आदिको लाम्चो काँटा।

२. जमिन आदिमा ठोकेर वा गाडेर वस्तुभाउ बाँधिने काठ, फलाम आदिको लाम्चो टुक्रो।

३. सुइरो।

⟵ फेरि सूचीमा जानुहोस्