गृह · शब्दकोश

बार

[क्रिवि.]

हे. अकुलाइ।

[ना.]

काठ, बाँस, घोचा आदिको छेका वा एक प्रकारको पर्खाल।

[ना.]

१. पटक; फेरा; चोटि।

२. अवसर।

३. वार।

४. समय; बेला।

[ना.]

हे. बाह्र।

[ना.]

कानुन व्यवसायी, वकिलहरूको समूह वा निकाय वा सङ्गठन।

[ना.]

मदिरालय; मदिरापसल; भट्टी।

⟵ फेरि सूचीमा जानुहोस्