विधा

[ना.]

१. अंश; हिस्सा; भाग

२. कामकाज; व्यवहार

३. काव्य वा साहित्यमा प्रचलित खास प्रकार वा किसिम

४. तरिका; शैली