वास्तविक

[वि.]

१. काल्पनिक नभएको; सत्य; साँचो

२. वास्तवमा हुने; अस्तित्वमा रहेको; तथ्यपूर्ण; जस्ताको तस्तो