रङ्गमञ्च

[ना.]

नाचगानको प्रदर्शन, नाटक अभिनय, खेलकुद आदिको आयोजना गरिने मञ्च; रङ्गशाला