रूपक
[ना.]
१. नाटक, प्रकरण, भाण, व्यायोग, समवकार, डिम, ईहामृग, अङ्क, वीथी र प्रहसन यी दश भेद हुने अभिनेयकाव्य वा दृश्यकाव्य।
२. रूपको अभिनय हुने साहित्यिक विधा।
३. साहित्यमा उपमान र उपमेयको अभिन्न सम्बन्ध देखाई वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।