गृह · शब्दकोश

अभिनय

[ना.]

१. नक्कल; अनुकरण।

२. नाटकमा पात्रपात्राद्वारा गरिने अर्थपूर्ण अङ्ग सञ्चालन; हाउभाउ।

३. हृदयका भावलाई बाह्य चेष्टाद्वारा प्रदर्शन गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्