दृश्यकाव्य

[ना.]

काव्यका श्रव्यदृश्य दुई भेदमध्ये अभिनयद्वारा प्रस्तुत गर्न सकिने एक भेद; अभिनेय काव्य; नाटक; रूपक