गृह · शब्दकोश

धीरोदात्त

[वि.]

साहित्यशास्त्रका अनुसार दयालु, क्षमाशील, बलवान्, धीर, दृढप्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने खालको (नायक)।

⟵ फेरि सूचीमा जानुहोस्