गृह · शब्दकोश

पञ्चसन्धि

[ना.]

१. नाटकका मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण गरी जम्मा पाँच किसिमका सन्धि।

२. व्याकरणअनुसार स्वर, व्यञ्जन, विसर्ग, स्वादि र प्रकृतिभाव- यी पाँच किसिमका सन्धि।

⟵ फेरि सूचीमा जानुहोस्