गृह · शब्दकोश

वीर

[वि.]

१. थारू जातिका स्त्रीले कानमा लाउने चाँदीको गहना।

२. योद्धा।

३. राम्रो उद्देश्यले उत्साह र साहसका साथ कठिन काम गर्ने व्यक्ति; कुनै पनि काममा नडराउने, सुरो, आँटिलो व्यक्ति।

४. वीर रस।

५. बलवान्; साहसी; पराक्रमी; पुरुषार्थी।

⟵ फेरि सूचीमा जानुहोस्