गृह · शब्दकोश

कसर

[ना.]

१. कपट; पाप।

२. काम नलाग्ने र फाल्ने वस्तु; कसिङ्गर।

३. गुठीको जग्गामा लाग्ने मालपोत वा तिरो।

४. थिग्रो; थिग्रेनी।

५. सुक्दा वा फोहर छुट्ट्याउँदा हुने नोक्सानी; जर्ती।

⟵ फेरि सूचीमा जानुहोस्