गृह · शब्दकोश

कलङ्क

[ना.]

१. कुनै वस्तुमा नसुहाउने किसिमले रहेको दाग वा टाटो।

२. दुष्कीर्ति; लाञ्छना; अपवाद; अपजस।

३. नराम्रो कामबाट लाग्ने दोष; कसुर।

⟵ फेरि सूचीमा जानुहोस्