गृह · शब्दकोश

दुर्गुण

[ना.]

१. कुनै पदार्थमा विकार उत्पन्न गराउने दोष।

२. कुनै पनि व्यक्तिमा हुने खराब स्वभाव वा अरूको हानि गर्ने, गराउने क्रियाशीलता।

⟵ फेरि सूचीमा जानुहोस्