बाधा

[ना.]

१. कुनै पनि काममा हुने अड्काउ वा विघ्न; बाधा।

२. छेकथुन; रोकावट; खिचोला

३. भूतप्रेत आदिका कारणले हुने भय वा कष्ट; पीडा