आयुर्वेद
[ना.]
पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग पहिचानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरेर वा शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्राचीन चिकित्सा शास्त्र; चरक, सुश्रुत, वाग्भट आदिद्वारा प्रणीत पौर्वात्य चिकित्सा पद्धति।