गृह · शब्दकोश

भुल

[ना.]

१. ताकेको काम गर्नुपर्नेमा झुक्किएर गरिने अर्कै काम; भुल्ने काम; भ्रम; चुक; गफलत।

२. बिर्सने काम; विस्मृति।

३. लेखनमा हुने गल्ती; अशुद्धि।

४. विराम; कसुर; बिगार।

[ना.]

नेपालका आर्यमूलका कामी जातिको एक थर।

[ना.]

हे. जुत्ता सिउने जातको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्