गृह · शब्दकोश

प्रकोप

[ना.]

१. कुनै महामारी, रोग आदिको प्रबलता।

२. क्रोधको प्रबलता; चर्को रिस।

३. प्रकृतिमा आउने विकार।

४. प्राकृतिक विपदा (भूकम्प, बाढी, पहिरो)।

५. शरीरमा पैदा हुने पित्त आदिको विकार।

⟵ फेरि सूचीमा जानुहोस्