गृह · शब्दकोश

पित्त

[क्रिवि.]

लेदो वस्तु थिचिएर वा निचोरिएर अलिकति बाहिर निस्कने किसिमले; पित्किएर; पितिती।

[ना.]

१. पेटभित्र कलेजो र फोक्साका बिचमा दाहिनेपट्टि रहने, खाएको वस्तुलाई पचाउन सहायता गर्ने, तितो र पहेँलो तरल पदार्थ; यकृत्।

२. वैद्यशास्त्रअनुसार कफ, वात, पित्त यी त्रिदोषमध्ये एक दोष।

⟵ फेरि सूचीमा जानुहोस्