गृह · शब्दकोश
झ्यालढोकाको चौकोसको भित्री भाग।
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
१. तास, गन्जिफा आदि खेलका साधनको दुई फुट्टी भएको पत्ती वा चक्की; दुक्की।
२. पासा, पच्चिस आदिका खेलमा दुई पोटको दाउ।
⟵ फेरि सूचीमा जानुहोस्