गृह · शब्दकोश
१. औषधीको ट्याब्लेट वा गोली।
२. चिट्ठाको नम्बर लेखिएको कागतको टुक्रो।
३. तास, गन्जिफा आदिका पत्ती।
४. नेपाली टोपीको बिचको गोलो भाग।
५. सानो चक्का।
धान, गहुँ पिस्ने मिल।
⟵ फेरि सूचीमा जानुहोस्