तास
[ना.]
१. सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडा।
२. सुरथ, पान, चिड र इँटका बुट्टा भएको, प्रत्येक बुट्टाका एक्कादेखि तेह्र पत्ती हुने तथा बजिर, मिसी, बादशाह आदिको चित्रसमेत भएको, विभिन्न खेल खेलिने कागतका बाउन्न ओटा पत्ती वा चक्की।