गृह · शब्दकोश

फुट्टी

[ना.]

१. एक जात पनि; ज्यादै थोरै; पटक्क।

२. अति सानो मान वा मात्रा; न्यूनतम परिमाण।

३. पासा, तास आदिमा एक्का, दुवा, तिर्की आदि जनाउने थोप्ला वा टिकी।

४. सानो थोप्लो; विन्दु; टिकी।

⟵ फेरि सूचीमा जानुहोस्