गृह · शब्दकोश

पत्ती

[ना.]

१. कागज, कपडा आदिको टुक्रा; पत्र।

२. तास, गन्जिफा आदिको चक्की।

३. दाह्री काट्ने दुवै किनारामा धार भएको पातलो साधन; ब्लेड।

४. फूलको पत्ता वा दल।

५. सानो पात।

⟵ फेरि सूचीमा जानुहोस्