गृह · शब्दकोश
१. चारैतिर फिँजिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चार ओटा पाटा भएको थर्कीमा विभिन्न चार रङका चार चार ओटा गोटी लिएर सात ओटा कौडाले खेलिने एक खेल।
२. बिस र पाँचको योगबाट बन्ने सङ्ख्या; २५ को अङ्क।
३. बिस र पाँचका योगको।
⟵ फेरि सूचीमा जानुहोस्