गृह · शब्दकोश

चौकोस

[वि.]

१. चार सुर; चौकोण।

२. झ्याल, ढोका आदिमा काठ, ऐना आदि जड्न बनेको चारपाटे काठको घेरो; खापा वा फ्रेम।

३. चारसुरे।

⟵ फेरि सूचीमा जानुहोस्