गृह · शब्दकोश

जाली

[वि.]

१. अर्काप्रति झुटो र कपटपूर्ण व्यवहार गर्ने; जालसाज; कपटी।

२. इन्द्रजाल, टुना वा जादु गर्ने; इन्द्रजाली; जालन्धरी; औतारी।

३. नकली (कागतपत्र, नोट, चेक आदि)।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

[ना.]

१. आँखाका नानीमा पर्ने सेतो पर्दा।

२. बिच बिचमा आँखीझ्यालजस्तो तर ससाना प्वालैप्वाल पर्ने गरी खाली ठाउँ राखेर बुनिएको वस्तु; जाल।

[ना.]

दुधको तर; छाली।

⟵ फेरि सूचीमा जानुहोस्