गृह · शब्दकोश

इन्द्रजाल

[ना.]

दर्शकका आँखा छलेर वा तन्त्रमन्त्रद्वारा अनौठा अनौठा काम गरेर देखाइने खेल; चटक; जादुगरी।

⟵ फेरि सूचीमा जानुहोस्