१. असम्भवजस्ता र आश्चर्यजनक कुरालाई हातको सिप वा अन्य कुनै गुप्त तरिकाले सम्भवजस्तो बनाई देखाउने काम; इन्द्रजाल; चटक।
२. टुना; टुनामुना; मोहनी।