गृह · शब्दकोश
१. केही कामधन्दा नभएको।
२. कोही नबसेको।
३. खानेकुरा केही नपरेको।
४. गहना आदि केही नभएको।
५. भित्र केही नभएको; रित्तो।
१. नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
२. मगरात मूलका नेपालीको एक थर।
पोखरी।
⟵ फेरि सूचीमा जानुहोस्