गृह · शब्दकोश

टुना

[ना.]

कुनै व्यक्तिलाई आफ्नो वशमा लिन गरिने झारफुक वा तन्त्रमन्त्रको प्रयोग; मोहिनी; अभिचार।

[ना.]

काठ आराले चिर्नुअघि नापजोख गरेर गिँडिएको रुखको गिँड।

⟵ फेरि सूचीमा जानुहोस्