गृह · शब्दकोश
१. अनौठो; विलक्षण।
२. बौद्ध धर्म वा सिद्धहरूको सम्प्रदायअनुसार आफैँ उत्पन्न भएको; जन्मजन्मातरको घटनासित अवगत र आफ्नो इच्छाअनुसार प्रकट हुन र लोप हुन सक्ने (व्यक्ति); अन्तर्यामी; अवतारी।
⟵ फेरि सूचीमा जानुहोस्