गृह · शब्दकोश

जालसाज

[वि.]

१. जालझेल; धुर्त्याइँ; कपट; धोका।

२. नभएका झुट्टा कुरा गरेको वा भएको हो भनी अङ्क, मिति, बेहोरा आदि फरक पारी लेखेर सहीछाप गरी लिने वा दिने काम।

३. धोकेबाज; कपटी; झुटो कामकारबाही गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्