नानी

[ना.]

१. आमापट्टिकी हजुरआमा; आमाकी आमा

२. बुहारी; छोरी

[ना.]

१. उमेरले आफूभन्दा सानी स्त्री

२. केटी; बालिका

३. ठुलाले केटाकेटी वा आफूभन्दा साना उमेरकालाई माया गरेर बोलाउने शब्द

४. दरबारिया सुसारे स्त्री

५. देवर

६. नन्द

[ना.]

आँखाको पुतली

[ना.]

रक्सी थाप्न प्रयोगमा ल्याइने एक किसिमको भाँडो