गृह · शब्दकोश

कपटी

[वि.]

१. कपट भएको; धोकेबाज; छली।

२. भनेको नमान्ने; सुनेको नसुन्यै गर्ने; बुझ पचाउने; अटेर।

३. मनको भेद नदिने (प्रायः निन्दार्थमा)।

⟵ फेरि सूचीमा जानुहोस्