नोट

[ना.]

१. अधिकृत पुँजी धरौटी सुरक्षित राखी अधिकारप्राप्त ब्याङ्क वा सरकारबाट चलाइएको कागजी मुद्रा

२. कुनै कुराको सम्झनाका लागि लेखिएको छोटकरी लेख; टिप्पणी

३. कुनै ग्रन्थ, वाक्य वा शब्दबारे लेखिएको सरलीकृत अर्थ; टीका