गृह · शब्दकोश
अर्कालाई फसाउन गरिएको षड्यन्त्र; अर्कालाई धोका दिने काम; कपट; झेल; बखेडा; जालझेल।
१. आँखाका नानीमा लाग्ने सेतो पर्दा।
२. घरमा प्रकाश वा हावा छिर्न बनाइएको वास्तुशिल्प; वातायन; झ्याल।
३. चटक; जादु।
४. चरा, माछा आदि अल्झाउने पासो।
५. प्वालैप्वाल हुने गरी धागो, तार आदिबाट बुनेको वस्तु।
६. माकुराको गुँड; जालो।
⟵ फेरि सूचीमा जानुहोस्