गृह · शब्दकोश

चेक

[ना.]

१. आकस्मिक किसिमको जाँच; छड्के जाँच।

२. कुनै काम भयो वा भएन भनी राम्ररी रेखदेख पुर्‍याउने काम; रुजु; भिडान।

३. चारखाने बुट्टा; विभिन्न किसिमका पाटे बुट्टा।

४. जाँच।

५. व्यक्ति वा संस्थाले आफ्नो खाताबाट यति रकम दिनू भनी ब्याङ्कलाई लेखिने प्रमाणित पत्र।

⟵ फेरि सूचीमा जानुहोस्