गृह · शब्दकोश
१. कम मूल्यका अरू कुनै वस्तु मिसाइएको।
२. कमसल; कच्ची।
३. जाली; खोटो।
४. नकल पार्ने; स्वाङ पार्ने (स्त्री)।
५. मौलिक वा प्राकृतिक नभएर अरू मालको नकल गरी बनाइएको; बनावटी; नक्कली।
⟵ फेरि सूचीमा जानुहोस्