गृह · शब्दकोश

जालो

[ना.]

१. आँखाको नानीमा पर्ने सेतो पर्दा।

२. छिप्पिएका घिरौँला, रामतोरियाँ (पाटे घिरौँला) आदिको भित्रपट्टि हुने जाली।

३. पूर्वाग्रह र मूढाग्रहले गर्दा बुद्धिमा आउने ह्रास; विवेकहीनता।

४. मरणासन्न बिरामीका आँखामा लाग्ने पातलो झिल्ली।

५. माकुराको जालीदार गुँड।

⟵ फेरि सूचीमा जानुहोस्