गृह · शब्दकोश
१. कोठाहरूमा हावा र उज्यालोका लागि घरका भित्तामा बनाइने द्वार।
२. मूलढोकाबाहेकको सानो द्वार।
इस्कुस, फर्सी, काँक्रा वा लहराको ठुलो झाङ; झाल।
⟵ फेरि सूचीमा जानुहोस्