गृह · शब्दकोश
१. घरभित्र हावा र उज्यालो पठाउन राखिएको झ्याल वा छानामा कोपुले आधा ढाक्ने गरी बनाइएको प्वाल।
२. घोडा।
३. छाना; छत; पाली।
४. झ्याल।
५. बार्दली।
⟵ फेरि सूचीमा जानुहोस्