गृह · शब्दकोश

षड्यन्त्र

[ना.]

१. अरूको अनिष्ट गर्नका निम्ति गुप्त रूपले गरिने जालझेलको व्यवहार वा त्यस्तो कारबाही; कपटपूर्ण आयोजन।

२. मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गराउने छ प्रकारका यन्त्र।

⟵ फेरि सूचीमा जानुहोस्