जालझेल
[ना.]
१. कपटपूर्ण
व्यवहार
ले
अरू
लाई फसाउने
काम
;
जाल
; छल;
धोका
।
२.
कूटनीति
;
दाउपेच
।
३.
बखेडा
।