गृह · शब्दकोश

बखेडा

[ना.]

१. झगडा गर्ने निहुँ; खिचोला।

२. दुई थरीका बिचमा भएको झगडा; कलह; कचिङ्गल।

३. नचाहिँदा कामबाट भएको हैरानी; कठिनाइ।

४. व्यर्थको झमेला; टन्टा।

⟵ फेरि सूचीमा जानुहोस्