गृह · शब्दकोश

धागो

[ना.]

१. आइमाईले चुल्ठामा लगाउने बत्तु आदि जडिएका सुतहरूको गुच्छो।

२. माकुराले जाल बनाउन निकालेको मसिनो डोरो।

३. रुवा आदिलाई चर्खा वा मेसिनमा कातेर बनाइएको डोरो; सुत; सूत्र।

४. विशेष किसिमको सूत्र।

⟵ फेरि सूचीमा जानुहोस्