गृह · शब्दकोश

तार

[ना.]

१. त्यस्तो सञ्चारका निम्ति प्रयोग गरिने सङ्क्षिप्त नाम।

२. दूर सञ्चारका माध्यमले आउने खबर।

३. धातुको मसिनो डोरो।

४. सङ्गीतको उच्च स्वर।

[ना.]

हाँगा केही नहुने, टुप्पामा ठुला पात हुने, सोझो सुरिलो एक जातको रुख; ताड।

[ना.]

नदी फिँजिएको ठाउँ; नदी तर्न सकिने सजिलो ठाउँ।

[ना.]

१. आकाशवाणी।

२. केही कामको सुरुवात।

[ना.]

खोलो तर्दा लाग्ने कर; नदी तर्ने ठाउँ; नदीको पानी फिँजारिएर तर्न सजिलो भएको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्